The Blog of Bishnu Bhandari
धेरै वर्षपछि ब्युँझिएको महेर्दै बाजेको अस्थिपञ्जरमा नियतिको क्रूर मजाकउभिएको छु चौबाटोमाखोज्दै लुटिएको धनुषकाणमा सभ्यताको प्रथम आवाजलगाउँदै कोम्बीमा धारफेरि आइपुगेको छु उही ठाउँमाजहाँ बज्ने गर्छ साकेन्वाको आदिम धुनजहाँ बग्ने गर्छ लोरीका लयहरूमा मुन्धुमको विस्मृत कथा । नाच्ने गर्छ अझै पनिस्मृतिको सुदूर सन्नाटामाधुजाधुजा सपनाको प्रेमिल कथासोनाम ल्होसारमा सुसेल्दा सेलोको धुननाच्दा साकेलामा ठोक्दै ढोलकसरी लगाएथे श्री ३ महाराजले सिस्नो पानीपढ्न खोज्दा वेदका ऋचाहरूमा नेप्टो नाककसरी कटाएथे मुखियाले देशको सीमा ? महोदय ! म उही तिघ्रे भुसतिघ्रे भुइँमान्छे हुँ !जसले इतिहासका प्रत्येक उकालीमा बोक्योतिम्रो सभ्यताको अग्लो मिनारखोसिएर बलात् सपनाहरूहिनहिनाउँदै कुँद्दा पनि आफ्नै छातीमा वेलगाम घोडाहरूबाँच्न विवश बन्यो । सुम्पिएर सभ्यताको आदिप्रदेश तिम्रो हातमागरेँ कल्पित