Contact Me

प्रिय पाठक !
मलाई तपाईंहरूसँग भेट्न र तपाईंका कुरा सुन्न औधी मन पर्छ । त्योभन्दा पनि बढी मेरा सिर्जनामाथि तपाईंका कमेन्ट सुन्न मन पर्छ । तपाईं मेरो लेखन र अभियानसँग जोडिन चाहनुहुन्छ वा मबाट केही कुरा सुन्न, बुझ्न र सिक्न चाहनुहुन्छ भने मलाई कुनै पनि बेला सम्पर्क गर्न सक्नुहुने छ ।
म लेखनमा वा यात्रामा भएको समय फोन सम्पर्क भएन भने हैरान नहुनुहोला । यस्तो समय म्यासेन्जरमा म्यासेज छोड्न सक्नुहुने छ । त्योभन्दा पनि मेरो इमेल ठेगानामा आफ्ना जिज्ञासा र कमेन्टहरू पठाउन सक्नुहुने छ । म समय मिलाएर तपाईंसँग सम्पर्क गर्ने छु ।
सम्पर्क
फोन : ९८४१-२५०२६६
इमेल : bishnubhandari20@gmail.com
Follow me on Social Media:
https://www.facebook.com/bishnubhandaree