जब जब सङ्घर्षको लहर उठ्छ
तब तब मिठो नारा लाग्छ
संविधान सुधार, भूमिसुधार र जनमत सङग्रहको नाटकपछि
एशियाली मापदण्डको विज्ञापनले सरकार सढेर कुहेझैँ लाग्छ ।
(२०४४ मा प्रकाशित आँधी–तुफानको एउटा मुक्तक)
The Blog of Bishnu Bhandari