कथा जिन्दगीको

अहिले पनि पुरातन युगमा बाँचेको म

हामीले विकास केलाई मान्ने ? म अलमलमा परेको छु । समाज परिवर्तन केलाई मान्ने ? झनै दिग्भ्रमित भएको छु । जिन्दगीभरि समाज परिवर्तन भनेर हिँडियो । राजनीतिक परिवर्तनसँगै सामाजिक परिवर्तन पनि हुन्छ भनियो । तर अहिले आएर सोच्छु त्यो त फगत कल्पना रहेछ नि हौ । राजनीतिक परिवर्त त भयो नि ! भएन र ! राजतन्त्र ढल्यो, सामन्तवादले घुडा टेक्यो र गणतन्त्र आयो तर के समाज परिवर्तन भयो ? यो प्रश्नले मलाई कोतरिरहन्छ । साथीहरू भन्छन् तैँले भने जस्तो कहाँ हुन्छ ? हो नि मैले भने जस्तो नहुन सक्छ । त्यसो भए कसले भने जस्तो हुन्छ त ! पक्कै पनि

विस्तृत पढ्नुहोस