News

माओवादी केन्द्र निकट लेखक संघका अध्यक्षद्वारा पार्टी परित्यागको घोषणा

dangsandesh.com प्रकाशित मिति : शुक्र, माघ १२, २०७४ माओवादी केन्द्र निकट एक दर्जन साहित्यकारहरुले पार्टी परित्यागको घोषणा गरेका छन् । एकताको नाममा एमालेमा विलय हुन लागेको भन्दै जनसांस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष तथा अखिल नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीलगायतले पार्टी परित्यागको घोषणा गरेका हुन् । अध्यक्ष भण्डारीले आफूलाई विगतमा माओवादीले उठाएका मुद्दाका कारण आकर्षित गरेको तर एमालेमा विलय हुन लागेका कारण त्यहाँ बस्नुको कुनै कारण नरहेको बताए । उनले माओवादी केन्द्रले अब क्रान्तिको कार्यभार पूरा गर्न नसक्ने दाबी समेत गरे । “जति गरियो मन लागेर गरियो । इमान्दारिताका साथ गरियो । पार्टी र लेखक सङ्घमा रहेर निकै कुरा सिक्ने

विस्तृत पढ्नुहोस