Interview

मेरो चेतनाले जहाँ गडबड छ भन्ने सोच्छ, त्यहाँ रहन सिक्दिनँ

विष्णु भण्डारी अन्नपूर्ण  दैनिक, शनिवार, भदौ १८, २०७३ (साहित्य लेखनको एउटा ध्रुव समाएर लेखनमा लामो समयदेखि संलग्न छन् विष्णु भण्डारी । 'पहेँलो घाम' नामक उपन्यासमार्फत् चर्चामा आएका भण्डारी अहिले कथा संग्रह प्रकाशनको तयारीमा छन् । भण्डारीसँग कला अनुरागीले गरेको बातचित) उपन्यासपछि कथासंग्रहको तयारी गर्दै हुनुहुन्छ, तपाईंको यसअघिको लेखन प्रवृत्तिभन्दा केही फरक स्वाद पाइन्छ यसमा ? यसमा संक्रमणकालीन समाजले भोगेका विषय छन् । अहिले स्थापित गर्न खोजिएका मुद्दा र समाजमा घटित घटना विपरीत दिशामा छन् । बनिबनाउ मानक भत्किँदै छन्, नयाँ मानक निर्माण गर्न समाजमा संघर्ष भइरहेको छ । त्यसैलाई पहिल्याउने प्रयत्न गरेको छु कथामा । प्रगतिशीलहरूले लेख्न जाँगर नचलाएका वा

विस्तृत पढ्नुहोस