News

‘अलग धार’ लिएर आए लेखक विष्णु भण्डारी

दैनिक नेपाल२०७९ वैशाख २ गते ९:०३ काठमाडौं, २ वैशाख । लामो समयदेखि लेखनमा क्रियाशील कवि तथा आख्यानकार विष्णु भण्डारी ‘अलग धार अभियान’ लिएर आएका छन् । हिजो वैशाख १ गते फेसबुक लाइभमार्फत् उनले उक्त अभियानको अवधारणापत्र सार्वजनिक गरेका हुन् । केही वर्षदेखि कुनै पार्टी राजनीतिमा संलग्न नभएका विष्णु भण्डारी स्वतन्त्र लेखनमा क्रियाशील छन् । अहिलेसम्म उनका दुई उपन्याससहित दश कृति प्रकाशित छन् । विभिन्न अभियान, आन्दोलन र संघसंस्थामा सक्रिय हुँदै आएका भण्डारी साहित्य लेखनसँगै पत्रकारितामा पनि क्रियाशील छन् । सानैदेखि वामपन्थी राजनीतिमा सक्रिय विष्णु भण्डारी फेरि पनि पार्टीमा आवद्ध हुँदैछन् भन्ने बजारीया हल्लाबीच ‘अलग धार’ घोषणा गेका छन् । उनले

विस्तृत पढ्नुहोस