‘घाइते ह्विलचेयर’ मा भण्डारीको सपना

साभार : जन बिहानी : वर्ष १, अङ्क ५, माघ २०७८ अनिल शर्मा ‘विरही’ वर्गसङ्घर्ष र श्रमिक वर्गका कथा ब्यथालाई विषय बनाएर सिर्जित समकालीन कविताहरू दोहोर्याएर हेर्दै गर्दा माक्र्सवादी कवि, लेखक विष्णु भण्डारीको कविता सङ्ग्रह घाइते ह्विलचियरले तानेको छ । २०६९ मङ्सिरमा नै अध्ययन गरेर चिन्ह लगाएका कविताहरू दोहो¥याएर हेरें । अहिलेको समयमा ती कविताको … Continue reading ‘घाइते ह्विलचेयर’ मा भण्डारीको सपना