देश जागेको बेला : एक चर्चा

तेजविलास अधिकारी नेपाली कविता यात्रामा चालिसको दशकबाट विद्रोही काव्य स्वर समाएर अगाडि बढेका कवि विष्णु भण्डारी प्रगतिवादी स्रष्टा हुन् । वि.स. २०२० सालमा गुल्मीमा जन्मिएका भण्डारी काव्य विधामै बढी क्रियाशील देखिन्छन् । हालसम्म उनका झन्डै आधा दर्जन काव्य सम्बन्धी कृति प्रकाशित भइसकेको छन् । आन्दोलनलाई आत्मसात गर्ने र आन्दोलनमा जुझारु ढङ्गले लाग्ने स्वभाव भएका उनलाई … Continue reading देश जागेको बेला : एक चर्चा