कवि विष्णु भण्डारीको साहित्य यात्रा

तेजविलास अधिकारी १. पृष्ठभूमि वि.सं. २०२० फागुन २९ गते पश्चिम नेपालको पहाडी जिल्ला गुल्मीको धुर्कोटमा जन्मिएका विष्णु भण्डारी प्रगतिवादी काव्यधाराका एक स्थापित नाम हो । अढाइ दशकको साहित्य यात्रामा कवि भण्डारीले आफूलाई नियमित रूपमा प्रगतिशील कित्तामा उभ्याएर परिचय दिएका छन् । २०४० को दशकबाट नै उनका फुटकर रचनाहरू प्रकाशित भए पनि २०४३ सालबाट उनका थोककृति … Continue reading कवि विष्णु भण्डारीको साहित्य यात्रा