माओवादी छायामा

  राजकुमार बानिया फाल्गुन २९, २०७२ फाल्गुन २९, २०७२-बोलेरो जिपबाट चरीकोटको शेर्पा होटलको आँगनमा उत्रिएको छ, माइकल सोहन । दोलखाको लोकेसनमा डकुमेन्ट्री बनाउन आएको । अझ सुकुमारी ‘सार्पसुटर परी’ का रूपमा सुनिएकी, पढिएकी छापामार केटीको खोजीमा । अब के चाहियो ? उपन्यासको ओपनिङ पढ्दा लाग्छ, पक्कै छापामार केटीका तिलस्मी कथा–शृंखला होलान् । परदेशी आँखामा माओवादी … Continue reading माओवादी छायामा