नयाँ युगको नयाँ महाकाव्य

चैतन्य (प्रथम संस्करणको भूमिका) नेपाली प्रगतिवादी काव्य जगत्मा उत्सर्ग शीर्षकमा एउटा नयाँ महाकाव्य थपिएको छ । यो महाकाव्यका रचयिता प्रगतिवादी कवि विष्णु भण्डारी हुनुहुन्छ । भण्डारीको काव्ययात्रा २०४३ मा रचित विद्रोहको छाल गीति खण्डकाव्यबाट सुरु भयो । २०४५ मा वहाँले ब्वाँसोको अन्त्यको खेल शीर्षकमा अर्को खण्डकाव्य रच्नुभयो । यसैगरी वहाँका दुई ओटा कविता सङ्ग्रहहरू फेरि … Continue reading नयाँ युगको नयाँ महाकाव्य