उत्सर्ग महाकाव्यको वैचारिक पक्ष र यसमा अभिव्यक्त कलात्मक संवेदनाहरू
प्रा. राजेन्द्र सुवेदी १. विषय प्रवेश नेपाली कविता काव्य परम्पराको शृङ्खलामा देखिएका प्राप्तिका बिचमा कवि विष्णु भण्डारी (२०२०) पछिल्लो चरणमा देखिएका नयाँ पुस्ताका कवि हुन् । विद्यार्थी जीवनकालदेखि नै सामाजिक, राजनीतिक र साहित्यिक कर्ममा जुटेका व्यक्तित्व हुन् । विद्रोहको छाल (२०४३) शीर्षकमा खण्डकाव्य लिएर सिर्जना क्षेत्रमा प्रवृत्त भएका भण्डारीको पहिलो खण्डकाव्य कृतिबाट सृजनाको यात्रा आरम्भ … Continue reading उत्सर्ग महाकाव्यको वैचारिक पक्ष र यसमा अभिव्यक्त कलात्मक संवेदनाहरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed