मुक्तिनाथ घिमिरे प्रवेश : प्रस्ट वैचारिक धरातल, सुललित भाषाशैली, संरचनागत विविधता र संवाद प्रधान आख्यानको अन्वितिमा उन्मुक्तिको महान् युद्धलाई अभिव्यक्त गरिएको ‘उत्सर्ग’ काव्य कृति स्थानीयता, सामयिकता, चेतनाको रापिलो आलोडनका साथै सामाजिक यथार्थको चिरफार र जनपक्षीय आवाजको सघन उपस्थितिले जीवनवादी काव्य बन्न पुगेको छ । नेपाली भूमिमा भएको सशस्त्र क्रान्तिअन्तर्गत दशवर्षे जनयुद्धको उत्कर्षकालको सेरोफेरोलाई आधार बनाएर … Continue reading विवेचनात्मक आलोकमा ‘उत्सर्ग’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed