जनयुद्धको महाबिम्ब प्रस्तुत गरेको ‘महाकाव्य’

ईश्वरचन्द्र ज्ञवाली (पहिलो संस्करणको भूमिका) जीवनको वास्तविक अर्थबोध गरेर उज्यालोको उन्मादमा लठ्ठ पर्दै सत्यको खोजीद्वारा नयाँ यथार्थको निर्माण गर्न समर्पित बलिदान र त्यागका बिम्बहरूको गाथालाई काव्यिक आँखाले पर्यवेक्षण गरिएको जनयुद्धका केही विशिष्ट घटनाहरूको काव्यात्मक प्रस्तुति हो – उत्सर्ग महाकाव्य । कवि विष्णु भण्डारीले त्यसलाई महाकाव्यात्मक आयाममा बिस्तार गरेर कविताको बृहत् रूप दिएका छन् । यो … Continue reading जनयुद्धको महाबिम्ब प्रस्तुत गरेको ‘महाकाव्य’