जनयुद्धको शब्दसाक्षि : ‘उत्सर्ग’ महाकाव्य

        हिरामणि दुःखी १. आरम्भ नेपालको प्रगतिवादी काव्यक्षेत्रमा एउटा नयाँ विषयवस्तु र नयाँ लेखन शैलीमा आधारित रहेको महाकाव्य थपिएको छ उत्सर्ग । महाकाव्य लेख्नु आफैमा जटिल प्रकृया हो । त्यसमा पनि प्रगतिवादी अवधारणामा रहेर काव्य लेखनका परम्परागत मापदण्डहरूलाई तोडेर नयाँ सीप र शैलीमा लेख्नु झनै चुनौतीपूर्ण कार्य हो । यतिखेर त्यही चुनौतीपूर्ण कार्य गरेका छन् … Continue reading जनयुद्धको शब्दसाक्षि : ‘उत्सर्ग’ महाकाव्य