प्रश्नको क्याराभानमा बिम्बको जुलुस

मुक्तिनाथ घिमिरे (क) प्रवेश : कविता लेखनको पक्ष र विपक्षमा जतिसुकै डिस्कोर्स गरिएको भए पनि सबैभन्दा बढी लेखिने विधाको रूपमा कविताले ओगटेको अग्रस्थान र यसको लोकप्रियता नेपालको सन्दर्भमा मुखर रहेको छ । पश्चिमी चिन्तक प्लेटो, स्टेफन गोसोन, टमस लभ पिकक, जेरेमी बेन्थम लगायतले कविता सामाजिक रूपमा हानिकारक मानेर गरेको दुत्कार्ने प्रयत्नलाई प्रतिवाद गर्दै होर्यास, सर … Continue reading प्रश्नको क्याराभानमा बिम्बको जुलुस