बुर्जुवाको आँखामा

राजकुमार बानिया दसवर्षे माओवादी सशस्त्र सङ्घर्षका क्रममा थुप्रै कवि÷लेखक उदाएका छन् । तर, अधिकांश आमपठनको सूचीमा आउन सकेका छैनन् । तीनका चर्का नारा, वाद र सिद्धान्तको फलाकोले पाठक नै वाक्कदिक्क भएको स्थिति छ । कसैको सत्तोसराप, कसैको पूजापाठका कारण तिनले कविताकै उचाइ घटाइरहेका हुन्छन् । माओवादीसँग जोडिए पनि विष्णु भण्डारी त्यस्तो कोटीमा पर्दैनन् । कविता … Continue reading बुर्जुवाको आँखामा