वर्तमानका विवश आवाजहरू

छविरमण सिलवाल नेपाली साहित्यमा विष्णु भण्डारीलाई परिचय गराइरहनु पर्दैन । नेपाली साहित्यको काव्य जगतमा चालिसको दशकमा उदीयमान कवि भण्डारीको २०४३ सालमै विद्रोहको छाल खण्डकाव्य प्रकाशित भएको थियो । २०६९ सम्म आइपुग्दा उनका खण्डकाव्य २, महाकाव्य १, मुक्तक सङ्ग्रह १, कविता सङ्ग्रह ३, लगायत सातवटा पुस्तक प्रकाशनमा आइसकेका छन् । उनको पछिल्लो कविता सङ्ग्रह घाइते ह्विलचेयरभित्रका … Continue reading वर्तमानका विवश आवाजहरू