चेतनाथ धमला प्रगतिशील धारका कवि विष्णु भण्डारी रचित तथा शैलवी प्रकाशनद्वारा प्रकाशित घाइते ह्विलचेयर भर्खरै बजारमा आएको छ । यो उनको सातौँ काव्यकृति हो । यसमा जम्मा ४६ वटा कविता संग्रहीत छन् । घाइते ह्विलचेयर युगीन तस्वीरहरूको समर्पण हो । प्राय कविताहरूमा ध्वन्यात्मकता पाइन्छ । संवेदनाको सुक्ष्मता र चेतनाको शीर्षस्थान कवितापनको अग्रता हो । उनले … Continue reading युग चेतनाका कविता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed