ह्विलचेयरमै घाइते भएको वर्तमान

वनिता कला साहित्य मानव मनका प्रतिभा प्रस्फुटन गर्ने शक्तिशाली हतियार हुन् । जीवनका भोगाइहरू कहिले कुचिका डोबहरूमा लत्पत्तिन्छन् त कहिले शब्दका गुच्छाहरूमा उनिएर सुन्दरता छर्छन् । जीवनका उकाली ओरालीहरू चढ्दै र झर्दै गर्ने क्रममा मानिसले धेरै अनुभव बटुल्छ । ती अनुभवलाई बटुल्ने क्रममा विष्णु भण्डारीले ‘घाइते ह्विलचेयर’ (कविता सङ्ग्रह, २०६९) का माध्यमबाट जीवनका आरोहअवरोह व्यक्त … Continue reading ह्विलचेयरमै घाइते भएको वर्तमान