माक्र्सवादी सौन्दर्यशास्त्रीय काव्यचेतको उत्कर्षः ‘उत्सर्ग’ महाकाव्य
जि.के. पोखरेल (१) पूर्वप्रसङ्ग : परिचय र कविता कर्म विष्णु भण्डारीको जन्म धुर्कोट–बस्तु, गुल्मीमा वि.सं. २०२० सालमा भएको हो । ‘विद्रोहको छाल’ खण्डकाव्य कृतिबाट काव्ययात्राको आरम्भ गरेका भण्डारी सक्रिय राजनीतिक कार्यकर्ता र संस्कृतिकर्मीका साथै प्रतिभाशाली कवि पनि हुन् । उनका हाल सम्ममा ‘विद्रोहको छाल’ (खण्डकाव्य, २०४३), ‘आँधी तुफान’ (मुक्तक सङ्ग्रह, २०४४), ‘ब्वाँसाको अन्त्यको खेल’ (खण्डकाव्य, … Continue reading माक्र्सवादी सौन्दर्यशास्त्रीय काव्यचेतको उत्कर्षः ‘उत्सर्ग’ महाकाव्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed