नयाँ यथार्थको नयाँ महाकाव्य : उत्सर्ग
केशव सिलवाल महान् दश वर्षे जनयुद्ध नयाँ यथार्थ सिर्जनाको एउटा महत्वपूर्ण र अद्वितीय भण्डार हो । जनयुद्धको विषयमा कैयौँ कुरा लेखिँदैछ भने कैयौँ कुरा लेखिन बाँकी छ । यसैक्रममा कवि विष्णु भण्डारीले जनयुद्धलाई नयाँ ढङ्गले प्रस्तुत गर्ने जमर्को गरेका छन् । हालै उनको जनयुद्धको महागाथा समेटिएको महाकाव्य प्रकाशित भएको छ – उत्सर्ग । महाकाव्य कवितामा … Continue reading नयाँ यथार्थको नयाँ महाकाव्य : उत्सर्ग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed