(पहिलो संस्करणको भूमिका) प्रा.डा. जगदीशचन्द्र भण्डारी कविताको उच्च शिखर रूप महाकाव्य हो र यसमा जीवन जगत्का विराट् अनुभूतिले आख्यानीकृत स्वरूप ग्रहण गर्दछ । कविको तरल, चलायमान, गतिशील, चञ्चल अनुभूतिलाई मूर्त, ठोस, सजीव र स्थूल बनाउन आख्यानीकरणको आवश्यकता पर्दछ र त्यस्कै सहयोगमा अनुभूति मुर्तिन सक्छ । कविको जीवनको दीर्घ अनुभवजन्य अनुभूति र राशि वा अनुभूतिपुञ्ज महाकाव्यको … Continue reading उत्सर्गः जनयुद्धको गाथा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed