छायादत्त न्यौपाने ‘बगर’ १. छोटै समयमा आफ्नो उपस्थितिलाई दरो बनाइसकेको नाम हो विष्णु भण्डारी । नेपाली काव्यिक जगतमा आफ्नो प्रवेश ‘विद्रोहको छाल’ (२०४३) बाट गरेका भण्डारी निरन्तर साधकका रूपमा देखा पर्छन् । हँसिलो अनुहार, सहयोगी मिजास, फुर्तिलो व्यवहारका सतचालिस वर्षीय भण्डारी स्रष्टा एवं राजनीतिकर्मीका रूपमा समेत आफ्नो पहिचान स्थापित गर्ने प्रयासमा देखिन्छन् । खण्डकाव्य, मुक्तक … Continue reading नयाँ मूल्यको महाकाव्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed