रमण घिमिरे मान्छेलाई जतिसुकै चिरा पारेर बुझ्न खोजियो भने पनि ऊभित्रको रहस्य, रहस्य नै रहन्छ । मान्छेको प्रवृति र यसको विचारको शल्यक्रिया कुनै समालोचकले पनि गर्न सक्दैनन् । किनभने, मान्छे कुनै ‘मेसिनरी’ होइन, जसका पाटपुर्जा फुकालेर सुक्ष्मान्तरमा पुगेर व्याख्यान गर्न सकियोस् । यसैले मानिसलाई पेशाका हिसावले बिभिन्न रूपमा वर्गीकरण गर्न सकिएला, लिङ्ग र जातिका आधारमा … Continue reading एकतर्फी बयान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed