दसवर्षे जनयुद्धको कथाव्यथा

कृष्णप्रसाद भण्डारी आकार आयामका दृष्टिले कविताको उच्च एवम् शिखर रूप हो महाकाव्य । पूर्वीय महाकाव्य सिद्धान्तमा महाकाव्यका विभिन्न लक्षण हुन्छन् भनिएको छ जस्तै धीरोदात्त नायक, सर्गबद्धता नायक नायिकाको जीवनी, प्रकृति चित्रण, छन्दबद्धता, सर्गान्तमा छन्द परिवर्तन र भावी सर्गको सङ्केत आदि । यी लक्षणमध्ये आंशिक रूपमा मात्र पालन गरिएको बेग्लै ढाँचानो आधुनिक शैलीको महाकाव्य साहित्यिक बजारमा … Continue reading दसवर्षे जनयुद्धको कथाव्यथा