पहिलो संस्करणको भूमिका) अमर गिरी विष्णु भण्डारी सक्रिय राजनीतिक कार्यकर्ता र संस्कृतिकर्मीका साथसाथै प्रतिभाशाली कवि पनि हुन् । समाजिक प्रतिवद्धता, सरोकार र परिवर्तनका निम्ति सङ्घर्ष उनको काव्यिक आदर्श हो । उनले उत्पीडित जनतामाथिको शोषण, उनीहरूले खेप्नु परेको कष्ट, त्याग विरुद्ध उनीहरूको सङ्घर्ष र उनीहरूका नयाँ स्वप्नहरूलाई सुन्दर काव्यात्मक अभिव्यक्ति दिंदै आएका छन् । एक नयाँ … Continue reading विद्रोहको सजीव बिम्ब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed