महाकाव्यमा जनयुद्धको गाथा

ऋद्धिरमण घिमिरे संस्कृतिकर्मी विष्णु भण्डारीको सातौँ कृति ‘उत्सर्ग’ महाकाव्यले कवि भण्डारीको वैचारिक चिन्तनको उन्नत अवस्था जनयुद्धको उत्कर्षकालको परिवेश सोही घटनाक्रमको आधारमा अभिव्यक्त गरेको छ । जनयुद्धको विषयवस्तुलाई सामाजिक यथार्थवादी चिन्तनका साथ काव्यमा अन्वित गर्दै परम्पराभन्दा पृथक संरचना, शिल्प र शैलीमा लेखिएको प्रस्तुत उत्सर्ग’ महाकाव्यले एक नवीन क्षितिजको घुम्टो खोलेको छ । संरचनात्मक रूपमा दुई खण्ड … Continue reading महाकाव्यमा जनयुद्धको गाथा