उत्सर्ग : जनयुद्धमा आधारित पहिलो महाकाव्य
वन्दना ढकाल नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षलाई साहित्यमा प्रतिबिम्बित गर्ने स्रष्टामध्ये एक हुन् कवि विष्णु भण्डारी । भण्डारीको उत्सर्ग जनयुद्धलाई विषय बनाएर लेखिएको नेपाली साहित्यकै पहिलो महाकाव्य हो । भनिन्छ, अहिलेको साम्राज्यवादी युगको सामाजिक जटिलतालाई परम्परागत महाकाव्यमा व्यक्त गर्न सजिलो छैन । तर, विष्णु भण्डारीले जनयुद्धको महाख्यानलाई महाकाव्यमै बुन्ने साहस गरेका छन् । महाकाव्यमा … Continue reading उत्सर्ग : जनयुद्धमा आधारित पहिलो महाकाव्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed