सङ्घर्ष र मुक्तिको आकाङ्क्षा राख्ने सुन्दर काव्यकृति

(पहिलो संस्करणको भूमिका) गणेश भण्डारी विष्णु भण्डारी नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा प्रखर प्रतिभाशाली युवा कवि हुन् । चालिसको दशकदेखि निरन्तर जनताको पक्षमा कलम चलाउँदै आएका कवि भण्डारीको कछिल्लो कविता सङ्ग्रह हो देश जागेको बेला । साहित्य र कला जीवनभन्दा असंपृक्त छैन । जीवन, सङ्घर्ष, प्रकृति र विचार सङ्घर्षका अनेकौँ आनुभूतिहरू यथार्थको कलात्मक पुर्नसिर्जनीकरण नै साहित्य … Continue reading सङ्घर्ष र मुक्तिको आकाङ्क्षा राख्ने सुन्दर काव्यकृति