जुरे ढुङ्गोलाई बगाउने छल्दीको छाल

(पहिलो संस्करणको भूमिका) ताराकान्त पाण्डेय ‘ऊ मुण्डमालामा सजिएर मान्छेहरूको मृत्युमा हाँस्ने गर्थ्यो ऊ रगतले नुहाएर लासहरूको बिचमा घुम्ने गर्थ्यो । ऊ मान्छेहरूको क्रन्दन सुन्दा रमाउँथ्यो ऊ मान्छेहरूको आँसु देख्दा मुस्काउँथ्यो उसले लासका खातहरूमा सुन्दर भविष्यको तस्बिर देख्थ्यो उसले लासको धुवाँभित्र मृत जीवनको खेती गर्थ्यो ।’ (जुरे ढुङ्गो र छल्दीको छाल) गुल्मी जिल्लाको पश्चिममा बग्ने नदी … Continue reading जुरे ढुङ्गोलाई बगाउने छल्दीको छाल