फेरि अर्को तारा खस्यो कविता सङ्ग्रहबारे

हरिप्रसाद भण्डारी वास्तविक नाम विष्णु भण्डारी भए पनि लामो समयसम्म एस. वि. विवेकका नामले परिचित विष्णु भण्डारीको चौथो पुस्तकका रूपमा फेरि अर्को तारा खस्यो कविता सङ्ग्रह हालै बजारमा आएको छ । चालिसओटा कविता समावेश भएको यो सङ्ग्रह प्रगतिशील साहित्यमा रुचि राख्ने जो कोहीले पनि पढ्नै पर्ने पुस्तकका रूपमा देखिएको छ । शैलवी प्रकाशनद्वारा प्रकाशित यो … Continue reading फेरि अर्को तारा खस्यो कविता सङ्ग्रहबारे