घाइते ह्विलचेयर र प्रतिरोध संस्कृति

सङ्गीत श्रोता पुँजीवादी समाजलाई कविताको शत्रुका रूपमा चित्रण गरिन्छ । नेपालमा पनि पछिल्ला दिनमा आख्यानको भाउ उकालो लागिरहेको र कविताको मूल्य ओरालो लागिरहेको चर्चा बढिरहेकै छ । यस्तो बेलामा त्यस्ता कविहरू मात्रै बजारमा शिर ठाडो गरेर हिँडिरहेका छन्, जसले अहिलेको समाज र अहिलेको मान्छेले भोगिरहेको यथार्थलाई कवितामार्फत् प्रभावकारी रूपमा व्यक्त गर्न समर्थ छन् । निसन्देह … Continue reading घाइते ह्विलचेयर र प्रतिरोध संस्कृति