पहेँलिदै गएको क्रान्तिको कथा

कला अनुरागी | अन्नपूर्ण २०७२ माघ ३ आइतवार सातवटा काव्य कृतिपछि विष्णु भण्डारी आख्यान लेखनमा आएका छन् उपन्यास ‘पहेँलो घाम’मार्फत । भण्डारी राजनीतिक रूपमा खुलेका लेखक हुन्, एमाओवादीनिकट लेखक संघको केन्द्रीय तहमा छन्। यसअघिका किताबझैं ‘पहेँलो घाम’ पनि माओवादीकेन्द्रित राजनीतिकै सेरोफेरोमा छ। क्यान्टोनमेन्टबाट ‘अयोग्य’ प्रमाणित भएका माओवादी छापामारको कथा उपन्यासको मूल विषय हो। उपन्यास सुरु … Continue reading पहेँलिदै गएको क्रान्तिको कथा