उत्सर्ग महाकाव्य साहस र बलिदानको कथा

 शुभकामना मन्तव्य पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष        एकीकृत नेकपा माओवादी विष्णु भण्डारीको उत्सर्ग महाकाव्यमा पुरानो समाजमा उद्देश्यहीन भौँतारिइरहेकाहरूलाई समेत जनयुद्धले कसरी जीवन उत्सर्ग गर्ने प्रेरणा प्रदान ग¥यो भन्ने यथार्थलाई जनयुद्धका प्रतिनिधि नायक नायिका समीर र नीलिमा मार्फत् जीवन्त चित्रण गरिएको छ । वैज्ञानिक विचारले दीक्षित हुँदा मानिस एउटा आम मानिसबाट उठेर युगकै बाहक बन्न सक्छ भन्ने … Continue reading उत्सर्ग महाकाव्य साहस र बलिदानको कथा