देश जागेको बेला लेखिएका कविताहरू
खेम थपलिया जनआन्दोलनका बेला लेखिएका कविताहरूको सङ्गालो देश जागेको बेला कविता सङ्ग्रह भर्खरै बजारमा आएको छ । नेपाली प्रगतिवादी कविताको फाँटमा लामो समयदेखि कविता लेख्दै आउनु भएका युवाकवि विष्णु भण्डारीद्वारा रचित प्रस्तुत कविता सङ्ग्रहलाई हंसराज वाग्लेले प्रकाशनमा ल्याउनुभएको हो । तीसवटा कविताहरू रहेको यस कृतिमा सङ्ग्रहीत रचनाहरू १९ दिने जनआन्दोलनको परिवेशभित्र लेखिएका छन् । कवितात्मक … Continue reading देश जागेको बेला लेखिएका कविताहरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed