रचनागर्भबारे भन्नुपर्ने केही कुरा

(दोस्रो संस्करणको भूमिका) मेरो आठाँै कृति घाइते ह्विलचेयर केही महिना पहिले प्रकाशित भएको थियो । मैले नयाँ काममा हात हालिसकेको थिइनँ । यतिखेर म आख्यान लेखनको प्रारम्भिक अध्ययनमा थिएँ । म आख्यानमा काम गर्न चाहन्थेँ । मैले केही कथा, संस्मरण र नियात्रा लेखको थिएँ । यतिकै भरमा उपन्यासमा हात हाल्न पनि सकिरहेको थिइनँ ।  पचासौँ … Continue reading रचनागर्भबारे भन्नुपर्ने केही कुरा