उद्गमतिर खोतल्दा

(पहिलो संस्करणको भूमिका) जीवनका पाइलाहरू गन्दै जाँदा मनमस्तिष्कमा अनेकौँ भावना फुर्ने गर्छन् । जिन्दगीका उकाली ओराली घुम्दै जाँदा अनेक घटना घट्ने गर्छन् । भावना र घटना एकाकार भए भने एउटा सिर्जनाको नमेरो उम्रिन सक्छ । परिस्थितिसँग जुध्दै जाँदा प्रकृतिसँग भाग्दै जाँदा विदेशको एउटा कुनामा घटेको सानो घटनाले निक्कै समयपछि एउटा कविता जन्मायो– ब्वाँसोको अन्त्यको खेल … Continue reading उद्गमतिर खोतल्दा