आख्यानमा युद्धको खाटा

प्रकाश गुरागाईं माओवादी युद्ध अर्थात् ‘गोल्डेन वार’ । युद्धको उद्गम रुकुम र रोल्पाको नाम किन्दोर । ‘सुनको पहाड’ अर्थात् साम्यवादको खोजी । यति बुझेपछि विष्णु भण्डारीको उपन्यास ‘सुनको पहाड’ लाई अथ्र्याउन सकिन्छ । तर, उपन्यासको प्रमुख विषय भने बेपत्ता परिवारको पीडा हो । उपन्यासमा अनौठा ठाउँ छन् । ती नाम नेपाली भाषा र जनजिब्रोसँग नजिक … Continue reading आख्यानमा युद्धको खाटा