आदर्शको सुन्दर बिम्ब ‘सुनको पहाड’

डा. चन्द्रमान श्रेष्ठ (नयाँ पत्रिका, २०७७ जेठ ११ आइतबार) नेपाली साहित्यमा जनयुद्धलाई विषय बनाएर थुप्रै कृति रचना गरिएका छन् र अझै आउने क्रम पनि जारी छ । यही विषयमा आधारित भएर विष्णु भण्डारीद्वारा लेखिएको सुनको पहाड (२०७६) उपन्यास आएको छ । यसअघि उनको पहे“लो घाम (२०७२) उपन्यास प्रकाशित छ । यसमा नेपाली समाजमा चलेको एक … Continue reading आदर्शको सुन्दर बिम्ब ‘सुनको पहाड’