विचलनको पहाडमाथि‘पहेलो घाम’

राजबहादुर कुँवर मुलबाटो : २०७३ श्रावण ७ ०९:३५ आरम्भ : पहेलो घाम उपन्यास कवि विष्णु भण्डारीको पहिलो आख्यानकृति हो । जनयुद्धको आंधीबेहरीमा खारिएकी लालसेनाकी कमाण्डर शिवालाई उपन्यासको मूलचरित्र र बाहुनी आमाबाट जन्मिएको कामीको सन्तान माइकल सोहन उपन्यासका सुत्राधार हुन् । उपन्यास २५ वटा मूल अध्याय, प्रस्तावना र पूर्वकथा गरी २७ भागमा विभाजित रहेको छ । … Continue reading विचलनको पहाडमाथि‘पहेलो घाम’