कला अनुरागी कवि विष्णु भण्डारीको पछिल्लो कविता कृति घाइते ह्विलचेयर बजारमा छ । उनको यो सातौं कृति हो । चालिसको दशकबाट कवितामा सक्रिय कवि भण्डारीका पञ्चायतकालीन समयमै दुई खण्डकाव्य विद्रोहको छाल (२०४३) र ब्वाँसोको अन्त्यको खेल (२०४५) प्रकाशित छन् । उनको आँधी–तुफान (२०४४) मुक्तक सङ्ग्रह पनि प्रकाशित छ । त्यसपछि झन्डै दुई दशक कृति प्रकाशनमा … Continue reading जवाफ खोज्दै ‘घाइते ह्विलचेयर’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed