(दोस्रो संस्करणको भूमिका) आँधी–तुफान २०४४ साल चैत महिनामा प्रकाशित भएको थियो । सानो साइजको पकेट डायरीको साइजमा प्रकाशित यस सङ्ग्रहमा जम्मा तेइस थान मुक्तक समावेश थिए, जसको मूल्य एक रूपियाँ राखिएको थियो । थाहा छैन मभित्र कुन त्यस्तो हुटहुटीले काम गरेको थियो जसले रचना तयार हुँदानहुँदै प्रकाशन गर्ने हतारो हुन्थ्यो । डेढवर्ष पहिले मात्र विद्रोहको … Continue reading अलिकता विगतको कुरा गरूँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed