‘अरुन्धतीको मृत्यु’मा द्वन्द्वका कुरा
बद्रीप्रसाद ढकाल विष्णु भण्डारी वर्तमान पुस्ताका सक्रिय व्यक्तित्व हुन् । उनको ‘विद्रोहको छाल’ खण्डकाव्य, ‘आँधी तुफान’ मुक्तकसङ्ग्रह, ‘ब्वाँसोको अन्त्य खेल’ खण्डकाव्य, ‘कालो नाटक’ लघुकाव्य, ‘फेरि अर्को तारा खस्यो’, ‘देश जागेको बेला’, ‘घाइते ह्विचेयर’ कवितासङ्ग्रह, ‘उत्सर्ग’ महाकाव्य गरी आठ काव्य/कवितासङ्ग्रह तथा ‘पहेँलो घाम’, ‘सुनको पहाड’ उपन्यास र ‘नेपाली युद्धसाहित्य’ गैरआख्यान प्रकाशित भइसकेका छन् भने २०८० हाल … Continue reading ‘अरुन्धतीको मृत्यु’मा द्वन्द्वका कुरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed